काठमाडौँ । धोबी खोला करिडोर नजिक बसोबास गर्ने सुकुम्बासीहरु धमाधम सर्न थालेका छन् । सरकारले डोजर चलाउने भएपछि उनीहरु सामान सार्न थालेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले समेत बैशाख १८ गते बस्ती खाली गराइने भन्दै सूचना जारी गरेपछि कपनको सात तले क्षेत्रस्थित धोबी खोला करिडोरका सुकुम्बासीहरु सामान सार्न थालेका छन् ।
सरकारले काठमाडौँका नदी किनार आसपासमा बनेका सबै सुकुम्बासी बस्तीका संरचना शुक्रबारदेखि भत्काउने तयारी गरिरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्