काठमाडौँ । पोखराको पृथ्वीचोक बसपार्क क्षेत्रमा महानगरपालिकाले डोजर चलाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामाथि महानगरले डोजर चलाएको हो ।
पोखरा महानगरपालिका-९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गराउने अभियान अन्तर्गत अनधिकृत टहरा तथा संरचनामा डोजर चलाइएको महानगरले जनाएको छ ।
महानगरको टोली, नगर प्रहरी र सम्बन्धित निकायको उपस्थितिमा डोजर प्रयोग गरी संरचना हटाइएको महानगरपालिकाले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्