काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले बैंक छोडेका छन् । बैंकका एक सञ्चालकले उनले बैंक छोडेको पुष्टि गरे ।
उनको कार्यकालसमेत सकिँदै थियो । पछिल्लो समय उनी सरकारी स्वामित्वमा रहेको स्मार्ट सेलको सम्पत्ति लिलाम गरेको प्रकरणमा अनुसन्धानमा तानिएका थिए ।
बैंकले पाण्डेको बहिर्गमनसँगै हाल डेपुटी सिइओ रहेका महेश शर्मा ढकाललाई सिइओ बनाउने तयारी गरेको छ ।
यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व एमडी प्रदिप अधिकारीसँगको शंकास्पद कारोबारमा मुछिएपछि असिस्टेन्ट जनरल मेनेजर जेनु थापाले समेत बैंक छोडेकी छिन् । थापामाथि अधिकारीको कालो धनलाई सेटलमेन्ट गरेको आरोप छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्