काठमाडौँ । शुक्रबार बिहानैदेखि बल्खुको सुकुम्बासी बस्ती भत्काउन सुरु गरिएको छ । बिहीबार सूचना प्रकाशित गरेर शुक्रबार बिहानैदेखि बस्ती भत्काउन सुरु गरिएको हो ।
हाल सुकुम्बासी बस्तीमा डोजरले धमाधम संरचना भत्काइरहेको छ ।
उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि सरकारले काठमाडौँको थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा डोजर चलाएको थियो । बाँकी क्षेत्रमा सरकारले आज डोजर चलाइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्