काठमाडौँ । नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूची (ग्रे लिस्ट) बाट निस्किन असफल भएको छ । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई फेरि ‘ग्रे लिस्ट’मा राखेको हो ।
‘ग्रे लिस्ट’ भनेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची हो ।
यसो त नेपाल यसअघि सन् २००८ मा ‘ग्रे लिस्ट’मा परेको थियो । तर, सन् २०१२ मा झण्डै ‘ब्ल्याक लिस्ट’मा परेको नेपाल जोगिएर ‘ग्रे लिस्ट’बाट स्तरोन्नति भएको थियो ।
तर, त्यसयता भने नेपाल ‘ग्रे लिस्ट’ बाट बाहिर निस्किन सकेको छैन । एफएटीएफले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निस्किन कानून कार्यान्वयन, वित्तीय अनुगमन प्रणाली, जोखिमयुक्त क्षेत्र नियन्त्रण लगायतका क्षेत्रमा सुधार गर्न सुझावसमेत दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्