काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार सिद्धार्थ बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबारको बजारमा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्