काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३८३ कम्पनीको १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार १०% केबिएल डिबेन्चर २०९०को भएको छ । यस कम्पनीको ५२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा ९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, ७% नेपाल एसबिआई बैंक डेबेञ्चर २०९० का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्