काठमाडौँ । गृह मन्त्रालयका एक सय कर्मचारीको एकैसाथ सरुवा भएको छ । सरुवा हुनेमा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारीहरू रहेका छन् ।
असोज १२ गते मन्त्रालयले एकैसाथ उनीहरुको सरुवा गरेको हो । अधिकांशको एउटै जिल्लाभित्र सरुवा भएको छ ।
उनीहरूलाई सेवा प्रवाहको आवश्यकता र औचित्यका आधारमा जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय र अध्यागमन कार्यालयलगायतका संवेदनशील निकायहरूमा हेरफेर गरिएको छ ।
सरुवा हुने कर्मचारीहरुको नाम :
CCF_000131१
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्