Skip to content
LAXMI SUNRISE BANK

दुबई र थाइल्याण्डपछि अस्ट्रेलिया र जापानमा पनि याकको चिज पठाउने डिडिसीको तयारी !

अर्थ सरोकार

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले उत्पादन थप दुई देश पठाउने तयारी गरेको छ । यसअघि दुबई र थाइल्याण्डमा उत्पादन पठाएको डिडिसी अब अस्ट्रेलिया र जापानमा उत्पादन निर्यात गर्ने तयारी गरेको हो । 

डिडिसीले याकको चिज अस्ट्रेलिया र जापान पठाउने तयारी गरेको छ  ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नै डिडिसीको चिजको प्रचार गरेपछि चर्चामा आएको डिडिसीले थाइल्याण्ड र दुबईमा याकको चिज निर्यात सुरु गरेको थियो । 

अब भने थाइल्याण्ड र दुबईसँगै अस्ट्रेलिया र जापानमासमेत चिज निर्यातको तयारी अघि बढाइएको डिडिसीले जनाएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK