Skip to content
LAXMI SUNRISE BANK

दशैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडा दशैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ ।

मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ ।

आयोगको केन्द्रीयसहित प्रदेश र शाखा कार्यालय बिदाका दिनपनि बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म खुला रहने प्रवक्ता डा टीकाराम पोखरेल बताए । उनका अनुसार त्यस अवधिमा आकस्मिक प्रयोजनका ती कार्यालय खुला रहने छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK