काठमाडौँ । सुनको मूल्य ह्वात्तै घटेको छ । कार्तिक ८ गते आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको हो ।
यो घटोत्तरीसँगै नेपाली बजारमा सुन प्रतितोला दुई लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसअघि कात्तिक २ गते सोमबार सुनको मूल्य २ लाख ९० हजार २ सय रुपैयाँ रहेको थियो । दशैँको बिदा अर्थात् सोमबारयता भने सुनचाँदीको मूल्य सार्वजनिक भएको थिएन ।
त्यस्तै, चाँदीको मूल्य पनि २३० रुपैयाँ घटेर प्रतितोला ३९५५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ३८ हजार ७ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३३९१ रुपैयाँ कायम भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्