Skip to content
LAXMI SUNRISE BANK

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा…! (तस्वीरहरु)

नेपाल फोटो लाइब्रेरी

काठमाडौँ । पर्वतको फलेवास नगरपालिका-२ भेडाबारीका खेत पहेँलै देखिन्छन् । धानका बाला र कोदोले भेडाबारी पहेँलो मात्र होइन सुन्दर पनि देखिएका छन् । 

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दशैँको समयमा गाउँको सौन्दर्य झनै थपेका छन् । दशैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने चटारो हुनेछ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK