काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ । कीर्तिपुरस्थित केन्द्रमा चोरी भएको हो ।
केन्द्रमा चोरी भएको घटनबारे केन्द्रका संस्थापक महावीर पुनले जानकारी गराएका छन् । उनले चोरी हुँदाको समयको सीसी क्यामेरामा कैद भएको फुटेज समेत सार्वजनिक गरेका छन् ।
यता कीर्तिपुर प्रहरी वृत्तका अनुसार केन्द्रबाट एक थान कम्प्युटर र ड्रोनमा प्रयोग हुने ब्याट्री चोरी भएको छ । हाल प्रहरीले चोरको खोजी गरिरहेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्