Skip to content
LAXMI SUNRISE BANK

सर्वोच्च गए तत्कालीन आईजिपी दानबहादुर कार्की, दर्ता भयो सरकारी निर्णयविरुद्धको रिट

अर्थ सरोकार

काठमाडौँ । तत्कालीन प्रहरी महानिरीक्षक (आईजिपी) दानबहादुर कार्की सर्वोच्च अदालत गएका छन् । आफूलाई गैरकानूनी रुपमा आईजिपीबाट हटाइएको भन्दै कार्की सर्वोच्च गएका हुन् । 

कार्कीले बिहीबार सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । सो निवेदन शुक्रबार दर्ता गरिएको हो । 

सरकारले आईजिपीबाट कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । यद्यपि कार्कीले भने मन्त्रिपरिषद्को निर्णयको पत्र अझै बुझेका छैनन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK