काठमाडौँ । प्रभु बैंकले चार जना कर्मचारीलाई कारवाही गरेको छ । बैंकले कर्जा दुरुपयोग प्रकरणमा मुछिएका चार जना कर्मचारीलाई कारवाही गरेको हो ।
आवश्यक कानूनी प्रक्रिया पूरा नगरी एमएस एसियन भिलेज रिसोर्ट प्रालिलाई ऋण प्रवाह गरेको कसुरमा चिफ बिजनेश अफिसरसहित ४ जना कर्मचारीलाई कारवाही गरिएको बैंकका एक उच्च अधिकारीले पुष्टि गरेका छन् ।
ती अधिकारीका अनुसार कारवाहीस्वरुप दुई जना कर्मचारीलाई सेवाबाटै बर्खास्त गरिएको छ भने दुई जना कर्मचारीलाई बढुवा रोक तथा पद घटुवाको कारवाही गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्