×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

PRIME CA

यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से १५.३० अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार यूनाइटेड मोदी हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ३८ करोड ५६ लाख ६९ हजार ७ सय ५० बराबरको सेयर कारोबार भएको छ ।

यसपछि नेशनल हाईड्रोपावर कम्पनी, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, सानिमा माई हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनी, नेपाल पुनर्बिमा कम्पनी,
अरुण काबेली पावर कम्पनी, यूनिभर्सल पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: