Skip to content
LAXMI SUNRISE BANK

२०७७ माघ १६ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१०- १६ गते शुक्रबार । जनवरी २९, २०२१ । माघ कृष्ण प्रतिपदा ।
सूर्योदय । ०६ : ५१ सूर्यास्त। १७ : ४२ 
आजको राशिफल :
मेष – लगनशीलताले कामहरु अगाडी बढ्नेछन ।
वृष – विद्याको विकास हुनेछ ।
मिथुन – आर्थिक कारोवारमा सफलता पाईएला ।
कर्कट – मित्रबाट विशेष सहयोगपनि मिल्नेछ ।
सिंह – तनाव बढेको महसुस हुनेछ ।
कन्या – लकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।
तुला – कूटनीतिक नियोगको सहयोग मिल्ला ।
वृश्चिक – छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।
धनु – आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
मकर – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
कुम्भ – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
मीन – अवसर आउनाले मन प्रसन्न रहनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK