×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ५२ करोडमाथिको कारोबार हुँदा यी सात कम्पनीका लगानीकर्ताहरु मालामाल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ५२ करोडमाथिको कारोबार हुँदा यी सात कम्पनीका लगानीकर्ताहरु मालामाल !

Artha Sarokar

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । सोमबारको तुलनमा नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ५२ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ४६ करोड ८२ लाखमाथिको सेयर कारोबार भएको छ । यस्तै आज सबैभन्दा धेरै पाँचथर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
आज सात कम्पनी पाँचथर पावर कम्पनी, रु रु जलविदुत परियोजना, जीवन विकास लघुवित्त वित्तीय संस्था, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो लिमिटेड, लिवर्टी इनर्जी कम्पनी र स्वावलम्बन लघुवित्त वित्तिय संस्थाको सेयर मुल्यमा उच्च वृद्धि भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी