×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्सको ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रुडेन्सियल इन्स्योरेन्सको ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत

Artha Sarokar

२२ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ । कम्पनीको ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको हो ।
अब कम्पनीको सेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत.(५१ः४९) कायम भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी