
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आरम्भ चौतारी लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थालेअधिकांश सूचकमा आकर्षक सुधार आएको वित्तीय विवरण प्रकाशित गरेको हो । संस्थाले खुद नाफा १३५.२४% ले बढेर ६ करोड २४ लाख १४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको सोहि अवधिमा २ करोड ६५ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै खुद ब्याज आम्दानी ८५.३४% ले बढेर १३ करोड २६ लाख ५८ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ११३.४१% ले बढेर ८ करोड ८९ लाख ८३ हजार रुपेयाँ पुगेको छ । साथै प्रतिसेयर आम्दानी वार्षिक ४७ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ १२ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्