×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ माघ १४ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL

२०७७ माघ १४ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१४ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१०- १४ गते बुधबार । जनवरी २७, २०२१ । पुष शुल्क चतुर्दशी ।
सूर्योदय । ०६ : ५२ सूर्यास्त। १७ : ४०
आजको राशिफल :
मेष – श्रमको उचित मुल्याङ्कन हुनेछ ।
वृष – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मिथुन – सुखद् यात्राको योग छ ।
कर्कट – आर्थिक लाभ भने मिल्नेछ ।
सिंह – आर्थिक तथा शेयर बजारबाट पनि राम्रै लाभ लिन सकिन्छ ।
कन्या – व्यापार व्यबसायबाट आम्दानी हुनेछ ।
तुला – शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक – अनावश्यक धन खर्च होला ।
धनु – नजिकको मित्रसँग भेटघाट हुनेछ ।
मकर – नयाँ कार्यको योजना बन्नेछ ।
कुम्भ – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मीन – दैनिक कार्यमा प्रगती हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी