×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज सार्वजनिक हुँदै राष्ट्र बैंकको मौद्रिक नीति

PRIME CA

आज सार्वजनिक हुँदै राष्ट्र बैंकको मौद्रिक नीति

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । सो सम्बन्धमा राष्ट्र बैंकको शुक्रबार बिहान सञ्चालक समितिको बैठक बसेको थियो । सञ्चालक समितिको बैठकले आजै मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको हो ।
साउन पहिलो साता नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैंकले असार मसान्तमा नयाँ सरकार गठन भएपछि नयाँ अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिको समयलाई पछि सरेका थिए । अर्थमन्त्रीको अनुमति नपाएपछि गभर्नर महाप्रसाद अधिकारी पनि मौद्रिक नीति सार्वजनिक गर्नबाट पछि हटेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: