×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् मंगलबार सबैभन्दा बढी सेयर कारोबार भएका १० कम्पनीहरु

PRIME CA

यी हुन् मंगलबार सबैभन्दा बढी सेयर कारोबार भएका १० कम्पनीहरु

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७६ करोड १२ लाख ५ हजार ८ सय २१ रुपैयाँको सेयर कारोबार भएको हो । आज नेप्से परिसूचक ३.७२ अंकले घटेर ३ हजार २२ दशमलव १० विन्दुमा कायम भएको छ । यस अवधिमा १६ अर्ब ५२ करोड ८७ लाख बराबरको कारोबार भएको छ ।
नेपाल पुनर्बिमा कम्पनीपछि हाइड्रोइलेक्टिसिटिको ५२ करोड २४ लाख ७८ हजार ८ सय ९४ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै हिमालयन डिस्टीलरीको ४२ करोड १ लाख ५० हजार ३ सय ७१ रुपैयाँको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाईड्रोपावरको ३४ करोड ४४ लाख १६ हजार ८ सय ८२ रुपैयाँको सेयर कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: