×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंक अगाडी आमरण अनशन बस्दै लगानीकर्ता, संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम घोषणा (बिज्ञप्तिसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्र बैंक अगाडी आमरण अनशन बस्दै लगानीकर्ता, संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम घोषणा (बिज्ञप्तिसहित)

Artha Sarokar

२१ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ल्याएको १२ करोडको कर्जा सिमाका कारण सेयर बजार तहसनहस हुन लागेको भन्दै सेयर लगानीकर्ताहरुले अनशनसहितको कार्यक्रम घोषणा गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै पूँजीबजार सुधार संघर्ष समितिले यस्तो चेतावनी दिएको हो ।

संघर्ष समितिका संयोजक रामकृष्ण ढकालद्वारा जारी विज्ञप्तिमा सुरुमा धर्ना कार्यक्रम गर्ने, र पनि माग सम्बोधन नभए अनशनको कार्यक्रम गर्ने र त्यसो गर्दा पनि नभए आमरण अनशन बस्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । हेर्नुहोस् पूरा विज्ञप्ति

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी