Skip to content
LAXMI SUNRISE BANK

चाँगुनारायणस्थित खुला चौरमा जुवा खेल्ने एक महिलासहित १२ जना पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुनारायणस्थित खुला चौरमा जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–४, नयाँ खोरियास्थित खुला चौरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । दोलखाको सैलुङ घर भएकी ३१ वर्षीया लक्ष्मी तामाङलगायत १२ जनाको साथबाट १ लाख ७३ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK