Skip to content
LAXMI SUNRISE BANK

`सेयर बजारको करेक्सन लगभग सकियो, यो लगानी गर्ने समय हो…नयाँ लगानीकर्ता प्रवेश गर्ने बेला पनि यहि हो…'(भिडियो)

अर्थ सरोकार

सेयर बजार विश्लेषक केशब कोइराला ‘काका’ले सेयर बजारको करेक्सन लगभग सकिएको बताएका छन् । सेयर बजार घटिरहेका बेला लगानीकर्ताले अव कस्तो रणनीति बनाउने भन्ने चौतर्फी बहस भईरहेका बेला उनले नयाँ लगानीकर्ता प्रवेश गर्ने बेलासमेत भएको दाबी गरेका छन् । अर्थ सरोकार डटकमको पाक्षिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’मा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

सबै मात्तिएका बेला सेयर बेच्नुपर्ने र सबै आत्तिएका बेला सेयर किन्नुपर्ने बताउँदै उनले लगानी गर्ने सहि समय आएको बताएका छन् । थप भिडियोमा हेर्नुहोस् :

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK