
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंकहरुले पुस मसान्तसम्म ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ६ महिनासम्म ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । संघका अनुसार माघ २ गतेसम्म निक्षेप संकलन ३७ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ ।
यता पुस मसान्तसम्म बैंकहरुले ३२ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकर्स संघको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म बैंकहरुले ३२ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् भने माघ २ गतेसम्ममा कर्जा प्रवाह ३२ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्