×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्यो पेट्रोल र डिजेलको भाउ !

LAXMI SUNRISE BANK
GLOBAL

बढ्यो पेट्रोल र डिजेलको भाउ !

६ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । पेट्रोल र डिजेलको भाउ बढेको छ । नेपाल आयल निगमले माघ ५ गते रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको भाउ बढाएको हो । निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि भएको जनाएको हो ।
निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ भने हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी