Skip to content
LAXMI SUNRISE BANK

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो रविभवनस्थितको उक्त अपार्टमेन्टमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी खटिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK