×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकमा रोजगारीको सुवर्ण अवसर ! जुनियर असिस्टेन्टका लागि माग्यो कर्मचारी (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार

PRIME CA

एभरेष्ट बैंकमा रोजगारीको सुवर्ण अवसर ! जुनियर असिस्टेन्टका लागि माग्यो कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो ।
बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कात्तिक ५ गतेत्रि आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: