×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ माघ ५ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ माघ ५ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१०-५ गते सोमबार । जनवरी १८, २०२१ । पुष शुल्क पंचमी । 
सूर्योदय । ०६ : ५५ सूर्यास्त। १७ : ३३
आजको राशिफल :
मेष – लगनशीलताले अवसर दिलाउनेछ । 
वृष – व्यवसायबाटविशेष लाभ होला । 
मिथुन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । 
कर्कट – मालसामान हराउन सक्छ । 
सिंह – वित्तिय संस्थाबाट सहयोग पाईएला । 
कन्या – लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
तुला – शुभ समाचार सुन्न पाइएला ।
वृश्चिक – लगानिको वातावरण बन्नेछ । 
धनु – अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
मकर – वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । 
कुम्भ – सोचेका काम पूरा हुनेछन् ।
मीन – गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी