×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँको बिदामा प्रभु बैंकले देशभरका यी शाखाबाट दिँदैछ सेवा ? (खुल्ने शाखाको सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दशैँको बिदामा प्रभु बैंकले देशभरका यी शाखाबाट दिँदैछ सेवा ? (खुल्ने शाखाको सूचीसहित)

Artha Sarokar

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु बैंकले पनि दशैंका बेला विभिन्न शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै टीको दिनबाहेक उपत्यका भित्र र उपत्यका बाहिर ३२ वटा शाखा सञ्चालनमा ल्याउने जनाएको हो ।
बैंकले असोज २६ गतेदेखि असोज ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म यी शाखा सञ्चालन गर्ने भएको हो । असोज २९ गते दसैँको टीकाका दिन भने सबै शाखाहरु बन्द रहनेछन् । बैंकले उपत्यकाभित्र ५ र उपत्यकाबाहिर २७ वटा शाखा दशैंको बिदाका दिन पनि खोल्नेछ ।
हेर्नुहोस् कुन–कुन शाखा खुल्नछन् ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी