×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : डाकाहरुले गोली चलाएर सिटिजन्स बैंक लुटे, गार्ड गम्भीर घाइते !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

Breaking : डाकाहरुले गोली चलाएर सिटिजन्स बैंक लुटे, गार्ड गम्भीर घाइते !

Artha Sarokar

२५ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन्स बैंक लुटिएको छ । बैंकको मोरंगस्थित कर्सिया शाखा लुटिएको हो ।

प्राप्त जानकारी अनुसार बैंकमा डाकाहरुले गार्डमाथि गोली चलाएर बैंक लुटेका हुन् ।

बैंक लुट्ने क्रममा गोली हानाहानसमेत भएको बताइएको छ ।

कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले पुष्टी गरेका छन् ।

सो क्रममा ३ जना पक्राउ समेत परेको उनको भनाइ छ ।

प्रहरीले उनीहरुले लुटेको पैसासमेत बरामद गरेको बताइएको छ ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी