×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसीएफसी फाइनान्सको ४.५०% नगद लाभांश सेयरधनीहरुको खातामा पुग्यो

PRIME CA
GLOBAL IME BANK

आइसीएफसी फाइनान्सको ४.५०% नगद लाभांश सेयरधनीहरुको खातामा पुग्यो

४ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइसीएफसी फाइनान्सले ४.५०% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा पठाउन थालेको छ । संस्थाले पुस १७ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद लाभांश पठाउन थालेको हो । यस्तै पुस १७ पछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको छ भने नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: