Skip to content
LAXMI SUNRISE BANK

माघ १० गते नेपाल बन्द ! (विज्ञप्तिसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । माघ १० गते नेपाल बन्दको घोषणा गरिएको छ । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले एक विज्ञप्ति जारी गर्दै ओली सरकार ज्यादति र दमनविरुद्ध माग १० नेपाल बन्दको घोषणा गरेको हो । केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा गरेको हो । 
हेर्नुहोस् विज्ञप्ति :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK