×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको ३९ सय ७६ कित्ता संस्थापक सेयर बिक्री खुला, संस्थापक सेयरधनीले मात्रै भर्न पाउने

PRIME CA

सिटिजन्स बैंकको ३९ सय ७६ कित्ता संस्थापक सेयर बिक्री खुला, संस्थापक सेयरधनीले मात्रै भर्न पाउने

११ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिटिजन्स बैंकले ३९ सय ७६ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकका संस्थापक सेयरधनी ऋषि राम पोख्रेलले आफ्नो नाममा रहेको ३९ सय ७६ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । सो सेयरमा हाल सिटिजन्सकै संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
सो सेयरको न्यूनतम २०४ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पिथ काठमाडौंमा निवेदन दिनुपर्नेछ । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलाई बिक्री खुला गरिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: