×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्त वित्तीय संस्थाले गर्यो २६ प्रतिशत बोनस सेयर दिने निर्णय

PRIME CA

महुली लघुवित्त वित्तीय संस्थाले गर्यो २६ प्रतिशत बोनस सेयर दिने निर्णय

१४ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको कात्तिक १३ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: