×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ माघ १ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ माघ १ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१०-१ गते बिहिबार । जनवरी १४, २०२१ । पुष शुल्क प्रतिपदा । 
सूर्योदय । ०६ : ५५ सूर्यास्त। १७ : ३० 
आजको राशिफल :
मेष – ज्ञानमा वृद्धि हुनेछ ।
वृष –अनावश्यक ठाउँमा धन खर्च हुनेछ । 
मिथुन – गरेका कामबाट राम्रै लाभ हुनेछ । 
कर्कट – ताकेको कार्य पुरा होला ।
सिंह – रोकिएका काम पुनः सुरु हुन सक्छन् । 
कन्या – श्रमको उचित मुल्याङ्कन हुनेछ ।
तुला – वैदेशिक कार्य अघि बढ्नेछ ।
वृश्चिक – नयाँ कामको थालनी हुनेछ । 
धनु – नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।
मकर – अनावश्यक ठाउँमा धन खर्च हुनेछ । 
कुम्भ – नयाँ कार्यको योजना बन्नेछ । 
मीन – आँटेको कार्य पुरा हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी