×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले माग्यो लघुवित्त कम्पनीसँग पुनरकर्जाका लागि आवेदन, माघ १२ गतेसम्म आवेदन दिईसक्नुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल राष्ट्र बैंकले माग्यो लघुवित्त कम्पनीसँग पुनरकर्जाका लागि आवेदन, माघ १२ गतेसम्म आवेदन दिईसक्नुपर्ने

Artha Sarokar

२७ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना सार्वजनिक गर्दै पुस २७ देखि माघ १२ गतेसम्म आवेदन दिन आग्रह गरेको हो । पुनरकर्जा कार्यविधि, २०७७ अन्तर्गत लघुवित्त वित्तीय संस्थाहरुसँग पुनकर्जाका लागि आवेदन माग गरेको हो । राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई पुनरकर्जाको लागि माघ १२ गतेसम्म आवेदन दिईसक्नुपर्ने भनेको छ । लघुवित्त कम्पनीहरुले आफनो पुँजीकोषको ६५% सम्म रकमका लागि पुनरकर्जा आवेदन दिन सक्नेछन् । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी