×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष २७ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL

२०७७ पौष २७ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२७ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९- २७ गते  सोमबार । जनवरी ११, २०२१ । पुष कृष्ण त्रयोदशी । 
सूर्योदय । ०६ : ५५ सूर्यास्त। १७ : २७
आजको राशिफल :
मेष – अधिक धन खर्च हुनसक्छ ।
वृष – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
मिथुन – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
कर्कट – नयाँ काम वा रोजगार पाईनेछ । 
सिंह – वित्तिय संस्थाबाट सहयोग पाईनेछ । 
कन्या – कार्यमा सफलता पाईनेछ । 
तुला – शुभ कार्यको योजना बन्नेछ । 
वृश्चिक – भूमिबाट लाभ पनि रहला ।
धनु – खर्च हुनेछ । 
मकर – श्रमको उचित मुल्याङ्कन हुनेछ । 
कुम्भ – व्यापार व्यसायबाट लाभ मिल्नेछ ।
मीन – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी