×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकद्वारा सरल र शताब्दी नामका दुईवटा मास्काेट सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL

सेञ्चुरी कमर्सियल बैंकद्वारा सरल र शताब्दी नामका दुईवटा मास्काेट सार्वजनिक

२४ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले शुक्रबार आफ्नो दुईवटा मास्कोट सार्वजनिक गरेको छ । बैंककाे व्यवसाय प्रवर्धन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार विस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मास्कोट सार्वजनिक गरेको जनाएकाे छ ।
यसपश्चात सेञ्चुरी कमर्सियल बैंकको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने बैंकले जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी