×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजसम्म राधी विद्युत कम्पनीको सेयर किन्नेले ३६.५% लाभांश पाउने, साधारणसभा कहिले ?

PRIME CA

आजसम्म राधी विद्युत कम्पनीको सेयर किन्नेले ३६.५% लाभांश पाउने, साधारणसभा कहिले ?

अर्थ सरोकार

१४ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । आज कारोबार अवधिसम्म कम्पनीको सेयर किन्नेले उक्त लाभांश हात पार्नेछन् । कम्पनीले असार २९ गते बस्ने साधारणसभाका लागि असार १५ गते बुक क्लोज गर्ने भएको छ । 
यसर्थ लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । यसले गत वर्षको नाफाबाट ३६.५% बोनस सेयर वितरण गर्दैछ । कम्पनीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश भने प्रस्ताव गरेको छैन । यस्तै सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: