सुदूरपश्चिम सरकारका अर्थमन्त्री बोहराद्धारा राजीनामा अर्थ सरोकार २२ पुष २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् । उनले आज बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै पदबाट राजीनामा दिएका हुन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !