×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष २२ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ पौष २२ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२२ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९-  २२ गते बुधबार । जनवरी ६, २०२१ । पुष कृष्ण अष्टमी । 

आजको राशिफल :
मेष – शुभकार्यको चर्चा चल्नेछ ।
वृष – कार्यमा सफलता मिल्नेछ ।
मिथुन –आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । 
कर्कट – लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
सिंह – नयाँ काम पाइने योग छ । 
कन्या – वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । 
तुला – यात्रामा मालसामान हराउन सक्छ ।
वृश्चिक – मनोरञ्जनमा सहभागी भइएला । 
धनु – वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
मकर – सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ – आफन्तको सहयोग पाईनेछ ।
मीन – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी