
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्सले लगानीकर्तालाई २९.३२% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको बैठकले २७.७६९% बोनस सेयर र १.४६२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल ३८% भने पनि ३०% हकप्रद सेयर भर्नेलेसमेत पाउने भएकाले वास्तविक रुपमा भने लगानीकर्ताले २९.२३% नै लाभांश पाउनेछन् ।
आर्थिक वर्ष २०७६/७७ को नाफाबाट यो लाभांश प्रस्ताव गरिएको हो । जसअनुसार कम्पनीले ३८ करोड १६ लाख ८५ हजार ९६० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने २ करोड ९५ हजार २४५ रुपैयाँ नगद लाभांश वितरणमा खर्च हुनेछ । प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्