×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफ इन्स्योरेन्सको सीइओमा पोषकराज पौडेल पुन: दोहोरिँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन लाइफ इन्स्योरेन्सको सीइओमा पोषकराज पौडेल पुन: दोहोरिँदै

८ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पुन: पोषकराज पौडेल दोहोरिने भएका छन् ।  उनको कार्यकाल यहि पुस मसान्तबाट समाप्त हुन लागेकाले एक महिना अघि नै सञ्चालक समितिले ४ वर्षको लागि पुन: दोहोर्याउने निर्णय गरेको हो ।
सञ्चालक समितिले कार्यकाल थप गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । बीमा समितिले स्वीकृति दिएपछि मात्रै उनलाई कम्पनीले आधिकारिक रुपमा कार्यकाल थपको निर्णय गर्नेछ । पौडेल २०७४ माघमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।
बैंक, बीमा तथा वित्तीय क्षेत्रमा तीन दशक भन्दा लामो समय विताइसकेका उनी सिटिजनमा आउनु अगाडी अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी ‘मेट लाइफ’मा वित्त प्रमुखको रुपमा थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी