×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफले बल्ल पाउने भयो सीइओ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल लाइफले बल्ल पाउने भयो सीइओ

१२ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका सीइओ प्रवीन रमण पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जाने भएका छन् । रिलायन्स लाइफको ४ वर्षे कार्यकाल सकिएपछि उनि नेपाल लाइफ इन्स्योरेन्समा नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा जाने भएका हुन् ।
४ बर्ष अघि रिलायन्सको सीईओमा नियुक्त भएका पराजुलीको कार्यकाल यसै महिना सकिएको हो । अहिलेलाई नेपाल लाइफले पराजुलीलाई डेपुटी डीसीईओको रुपमा भित्र्याउने तयारी थालेको हो । पराजुली नेपाल लाइफमा ६ महिना नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) का रूपमा काम गर्नेछन् भने ६ महिनाको कुलिङ पिरियड काटेपछि उनले नेपाल लाइफमा सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी