Skip to content
LAXMI SUNRISE BANK

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा भूपाल मिश्र निर्विरोध निर्वाचित

अर्थ सरोकार

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा भूपाल मिश्र निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीको पुस १० गते सम्पन्न वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीतर्फ रिक्त रहेको सञ्चालक पदमा मिश्र निर्वाचित भएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK