Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । सो घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिइने नेपाल प्रहरीले जनाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK