Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट इन्स्योरेन्सकर्मी ढुंगेलको निधन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट एक बीमा कम्पनीका कर्मचारीको निधन भएको छ । एभरेष्ट इन्स्योरेन्समा फाईनान्स प्रमुखका रुपमा कार्यरत अनिल ढुंगेलको कोरोना भाइरसको संक्रमणबाट शनिबार राती साढे ११ बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको हो।  
केहि दिनअघि स्वास्थ्यमा समस्यादेखिपछि उनलाई ललितपुरको स्टार हस्पिटलमा भर्ना गरिएको थियो । सोहि अस्पतालमा गरिकोको पिसिआरमा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो । उनी उच्च रक्तचाप, मधुमेहबाट  पनि ग्रसित थिए । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK